IME Life New

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल अकामा बिशेष छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले धुम्बारामा रहेको अकामा होटलमा बिशेष छुट सम्बन्धी बैंक र होटलबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

सम्झौतापश्चात् बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS