IME Life New

एनआईसी एशिया बैंकका ग्राहकलाई द्धारिकाज गुप्रको रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले द्धारिकाज गुप्रको विभिन्न रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सोमबार सो सम्बन्धी सम्झौता भएको हो ।

Esewa
Crest

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र द्धारिकाज गुप्रको तर्फबाट इन्टरनेशनल मार्केटिङ एण्ड कम्युनिकेशन म्यानेनजर सुनिता गुरुङले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्तहरुलाई द्धारिकाज गुप्रको विभिन्न रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS