IME Life New

एनआईसी एशिया ग्रोथ फण्डको बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्डले प्रतिफल वितरण प्रयोजनार्थका लागि बुकक्लोज मिति तय गरेको छ। फण्डले कात्तिक २२ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । यस अनुसार कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई कर सहित १०.५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। फण्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबद्र्धक एनआईसी एशिया बैंक लिमिटेड रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS