IME Life New

एनआईसी एशियाको एटिएम कार्ड सोमबार राति नचल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एनआईसी एशिया बैंकले आज सोमबार राति ११ बजेर ४५ मिनेटदेखि विहान ४ बजेसम्म कार्डबाट हुने सम्पुर्ण करोबार बन्द गर्ने भएको छ। बैंकले भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सिस्टम अपग्रेड गर्नु पर्ने भएकोले कारोबार बन्द गर्न लागेको हो।

यस अवधिमा एटिएम, पिओएस र इकमर्स कारोबार प्रभावित हुनेछन्। त्यस्तै डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट हुने सम्पुर्ण कारोबार प्रभावित हुने बैंकले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS