IME Life New

एनआईबिएल स्टेलब फन्डका इकाइहरु नेप्सेमा सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल स्टेबल फन्डका इकाइहरु नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

योजना व्यवस्था एनआईएमबि र नेप्सेबीच उक्त म्युचुअल फन्डका इकाइहरु सूचीकरण गर्ने सम्झौता भएको हो। यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल ११ करोड ३० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।

Esewa
Crest

नेप्सेमा कुनै पनि धितोपत्र सूचीकृत भएको दोस्रो दिनबाट दोस्रो बजारमा कारोबारमा आउँछ। यो म्युचुअल फन्डका इकाइहरु अब आइतबारबाट कारोबारमा आउनेछ। किनकि भोलि शुक्रबार शेयर बजार बन्द रहन्छ।

नेप्सेले यो म्युचुअल फन्डका इकाइधनीहरु खरिदबिक्रीका लागि ‘एनआईबिएलएसटीएफ’ कारोबार संकेत प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS