IME Life New

एनआईबिएल सहभागिता फण्डद्धारा इकाईधनीलाई लाभांश पुनःलगानी योजनामा सहभागि हुन आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल एस क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तोस्रो सामूहिक लगानी कोष योजना ”एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनामा इकाईधनीहरु लाई लाभांशपुनःलगानी योजनामा सहभागि हुन गत चैत २४ गते सूचना प्रकाशित गरिएको थियो ।

तसर्थ हाल सम्म पनि सो योजनामा सहभागि नहुनु भएका इकाईधनीहरुलाई यथासिघ्र सहभागि हुन कम्पनीले आग्रह गरेको छ ।
यसयोजना अन्तर्गत इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्ककट्टी पछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाईएको छ । साथै चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने मितिका दिन सम्म लाभांश पुनःलगानी योजना अन्तर्गत नाम दर्ता गराउनु हुने इकाईधनीहरुको लागि मात्र यो सुविधा प्राप्त गर्न योग्य हुने जानकारी गरिन्छ ।

Esewa
Crest

लाभांश पुनःलगानी योजनामा दर्ता गर्ने प्रकृया :

१) एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरु मार्फत फाराम भरी योग्य इकाईधनीहरुले आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

२) योग्य इकाईधनीहरुले अनलाईन लिंक गई लाभांशपुनःलगानी योजना दर्ता फाराम मार्फत आफ्नो सम्पूर्ण विवरण भरी नामदर्ता गराउन सक्नेछन् ।

३) आफ्नो हितग्राहिखातामा रहेको ईमेल ठेगाना मार्फत निम्नबमोजिमको विवरण उल्लेख गरी उल्लेखित ठेगानामा ईमेल पठाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS