IME Life New

एनआईबिएल समृद्धि फण्ड १ ले नगद लाभांश पठायो बैंक खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड १ ले इकाईधनीहरुको बैंक खातामा नगद लाभांश पठाएको छ। फण्डले भदौ १५ गतेदेखि नगद लाभांश खातामा पठाउन थालेको हो।

फण्डले भदौ ४ गतेसम्म नेप्सेमा कारोबार भई हितग्राही खाामा बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गरेको हो।

Esewa
Crest

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अध्यावधिक नगराएक इकाईधनीहरुलाई यथाशिघ्र अध्यावधिक गराउन फण्डले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS