IME Life New

एनआइबीएल फन्डको कति पुग्यो न्याभ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) असार महिनामा एक रुपैयाँ ३२ पैसाले बढेको छ । अघिल्लो महिनामा फन्डको न्याभ ८ रुपैयाँ ५४ पैसा रहेको थियो । असारमा फन्डको न्याभ १ रुपैयँँ ३२ पैसाले बढेर ९ रुपैयाँ ८६ पैसा पुगेको हो ।

फन्डमा सूचीकृत सेयरमा लगानी ६ करोड ९९ लाख ५१ हजार रुपैयाँले बढेर ६४ करोड ११ लाख २२ हजार रुपैयाँ पुगेको छ । ८३ वटा सूचीकृत कम्पनीको शेयर फन्डमा सूचीकृत रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS