IME Life New

एक वर्षमै १६५%ले बढ्यो बिटक्वाइनको मूल्य, कति पुग्यो भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा पुरानो, लोकप्रिय र ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा पछिल्लो एक वर्षमा १६५ प्रतिशतले बढेको छ।आज बुधबारको कारोबारमा पनि बिटक्वाटनको भाउ बढेको छ।

आजको प्रारम्भिक कारोबारमा बिटक्वाइनको भाउ बढेर ४४ हजार डलर नाघटेको छ। पछिल्लो एक सातामै बिटक्वाइनको भाउ १६ प्रतिशतले बढिसकेको छ।

Esewa
Crest

बिटक्वाइनको भाउमा गत वर्षको सबैभन्दा न्यून स्तरबाट १६५ प्रतिशतले उछाल आएको छ। अमेरिका स्पट बिटक्वाइन एक्सचेन्ज ट्रेड फन्ड सुरु गर्न अनुमति पहिलो देश हुन सक्ने मानिएको छ। यो सम्भव भएमा बिटक्वाइनका इन्भेस्टर बेस बढ्न सक्छ।

यही कारणले बिटक्वाइनको भाउ पछिल्लो समय बढिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। ब्ल्याकरक इंक र फिडेलिटी इन्भेस्टमेन्ट्सलाई यो अवसर दिइन सक्छ। जनवरीमा ग्रीन सिग्नल पाउने अपेक्षा गरिएको छ। –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS