IME Life New

एक्सेल डेभलपमेन्ट बैंकमा तीन सञ्चालक निर्वाचित, १२ प्रतिशत बोनश शेयर पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको १५ औ वार्षिक साधारणसभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट तीन सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । सभाबाट पर्शुराम दाहाल, परुषोत्तम लम्साल र पेशल राज पोखरेल संचालक पदमा निर्वाचित भएका हुन् ।

असोज १६ गते बैंकको १५ औ साधारणसभा सिर्द्धार्थ होटल विर्तामोड झापामा सम्पन्न भएको छ । सभाले चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । उक्त बोनश शेयर भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्ने छन् । साधारणसभा प्रयोजनका लागि असोज १ गतेदेखि १६ गतेसम्म बुक क्लोज गरिएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS