IME Life New

एकै दिन २५ करोड माथि शेयर कारोवार भएको नेपाल पुनर्बीमाको फ्लोरसिटले के देखायो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको दोश्रो बजारमा निकै चहलपहल बढ्न थालेको छ । लगातार माथिल्लो सर्किट लागेकोमा आज भने ४ दशमलव ९६ प्रतिशतले बजार मूल्य वृद्धि भएको छ। आज नेपाल पुनर्बीमा कम्पनीको मात्र २५ करोड ५७ लाख माथिको शेयर कारोवार भएको छ।

आज नेपाल पुनर्बीमा कम्पनीको पहिलो कारोवार ५०८ रुपैयाँमा भएको थियो भने बजार मूल्य ५३२ को उच्च मूल्य सम्म पुगेको थियो भने ४८० को न्यून मूल्य सम्म पुगेको थियो। कम्पनीको बजार मूल्य ४ दशमलव ९६ प्रतिशतले वृद्धि हुँदै ५०८ रुपैयाँमा शेयर कारोवार बन्द भएको छ ।

Esewa
Crest

आजको फ्लोरसिटले के देखायो ?
आज नेपाल पुनर्बीमा कम्पनीको ६ नम्बर ब्रोकरबाट सर्वाधिक २ करोड ३२ लाख बराबरको खरिद भएको छ भने १७ नम्बर ब्रोकरबाट ३ करोड ४६ लाख बराबरको बिक्री भएको छ।

त्यस्तै दोश्रोमा २८ नम्बर ब्रोकरबाट २ करोड १७ लाखको खरिद भएको छ भने ब्रोकर नम्बर ४२ बाट १ करोड ७७ लाखको बिक्री भएको छ।

Source: Nepal Stock Exchange

Date : 7/8/2020

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS