IME Life New

एकैदिन २५०० अंकले बढ्यो भारतीय शेयर बजार, उछाल आउनुको यस्ता छन् कारण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजार सूचक सेन्सेक्स आज एकैदिन २५०० अंकले बढेको छ। भोलि भारतीय लोकसभा चुनावको नतिजा आउने दिन र धेरै जसो एक्जिट पोलको विश्लेषणले बिजेपी सम्मिलित एनडीए गठबन्धनले फेरि सरकार बनाउने सम्भावनासँगै आज शेयर बजार आक्रामक रुपमा बढेको हो।

आज सेन्सेक्स ३.३९ प्रतिशत अर्थात् २५०७.४७ अंकले वृद्धि हुँदै ७६ हजार ४६८.७८ विन्दुमा बन्द भएको छ। त्यस्तै भारतीय अर्को शेयर बजार सूचक निफ्टी पनि आज एकैदिन ७३३.२० अंकले वृद्धि हुँदै २३ हजार २६३.९० मा पुगेर बन्द भएको छ।

Esewa
Crest

उछाल आउनुका अन्य कारणमा मनुसन छिटो आउनु, जीएसटी कलेक्सनमा १० प्रतिशतको वृद्धि जस्ता पनि छन्। तर, मोदी सरकार पुनः बन्ने अनुमान एक्जिट पोलले सार्वजनिक गरेसँगै उछाल आएको भारतका सञ्चार माध्यमहरुले जानकारी दिएका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS