IME Life New

एकैदिन १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कठमाडौं । नेपाली सुन चाँदी बजारमा आज सुनको मूल्य एकैदिन १ हजार रुपैयाँले बृद्धि भएको छ । आज छापावाला सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज तेजावी सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा भने १० रुपैयाँले बढेर प्रति तोला १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS