IME Life New

एकैदिन १६ सय रुपैयाँले घट्यो सुन, कति छ बजार मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । आज एकैदिन छापावाला सुन तोलामा १६ सय रुपैयाँले घटेर प्रति तोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजावी सुन तोलामा ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज सुन तोलामा ३० रुपैयाँले घटेर प्रति तोला १ हजार १७६ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS