IME Life New

ऋणपत्र निष्काशनका लागि कृषि विकास बैंकलाई बोर्डले दियो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंक लिमिटेडलाई ऋणपत्र निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बार्डको अनुमति दिएको छ । बोर्डले बैंकलाई १२ अर्ब बराबरको १२ लाख कित्ता ऋणपत्र निष्काशनका लागि अनुमति दिएको हो ।

बोर्डले बैंकलाई उक्त ऋणपत्र निष्काशन गर्नका लागि असार १० गते अनुमति दिएको हो । बैंकले १२ लाख कित्ता ऋणपत्र व्याक्तिगत तवरबाट विक्री गर्नेछ । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा ९ वर्ष सम्मका लागि ऋणपत्र निष्काशन गर्न लागेको हो ।

Esewa
Crest

ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS