IME Life New

उन्नति सहकार्य लघुवित्तद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रुपन्देही । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय शंकरपूरले समूहमा आवद्ध मृतक परिवारका सदस्यलाई बीमा वापतको रकम प्रदान गरेको छ । लघुवित्त संस्थाले स्थानिय महिलाहरुको समूह बनाई उक्त समूह मार्फत विना धितो कर्जा प्रवाह गर्दै आएको छ । त्यस अन्तर्गत देवदह नगरपालिका वडा नं ११ गूम्बिमा गठन भएको समूह उन्नति गूम्वि महिला समुहकी सदस्य स्व.सूराति मल्लाहीनको असमाहिक निधन भएकोले निज सदस्यको कर्जाको आवधिक बीमा भएकोले ,निजको हकवाला श्रीमान् साधूसरण मल्लाहलाई एक कार्यक्रमका विच ,उक्त संस्थाका शाखा प्रमूख केदारराज जोशीले समूह सदस्यहरुको रोहवरमा दूई लाख ५६ हजार प्रदान गरेको जनाएको छ ।

यस संस्थाले हाल सम्म विभिन्न क्षेत्रमा सामाजिक , आर्थिक उत्तरदायित्व वहन गर्दै आइरको छ । बैंकको विमा नियम अनूसार सदस्यको काल गतिले मृत्यू भएमा १ सय २८ प्रतिशत र दुर्घटनामा मृत्यू भएमा २०० प्रतिशत साथै सदस्यको श्रीमान्को मृत्यू भएमा १ सय प्रतिशत क्षतिपूर्ति दिने व्यवस्था गरिएको संस्थाले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS