IME Life New

आशा लघुवित्तको निमित्त सिइओमा दुलाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा बद्रीप्रसाद दुलाल नियुक्त भएका छन् । कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि यसअघि नायव बरिष्ठ प्रमुख कार्यकारी अधिकृत दुलाललाई उक्त जिम्मेवारी दिएको बताएको छ ।

यसअघिकी सीइओ जया लोहनीले स्वास्थ्यको कारण देखाई आफ्नो पदबाट दिएको राजीनामा कम्पनीको संचालक समितिको बैठकले गत कात्तिक ३० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।

Esewa
Crest
1700193916657

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS