IME Life New

आरम्भ चौतारी लघुवित्तमा ६ जना सञ्चालक निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको चैत ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेहरुमा संस्थापक समूहबाट जगत बहादुर पोखरेल, दिपक तिवारी, पुष्प राज ढकाल र सन्तोष पोखरेल रहेको छन् भने सर्वसाधारण समूहबाट केशवराज पन्थी र बिमल आचार्य रहेको संस्थाले एक सुचना जारी गर्दै जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS