IME Life New

आरम्भ चौतारी लघुवित्तको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आरम्भ चौतारी लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । सिवाइसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्तसँग मर्जर सम्झौता भएसँगै संस्थाको शेयर कारोबार रोक्का भएको हो ।

लघुवित्तले बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त र म्याग्दीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्तसँग शुक्रबार बागलुङ बजारमा मर्जर सम्झौता भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS