IME Life New

आरम्भ चौतारी लघुवित्तका संचालक समितिका अध्यक्ष पोखरेलद्धारा सपथ ग्रहण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज भएर बनेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था संस्था लिमिटेड संचालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलले सपथ ग्रहण गरेका छन् ।

आरम्भ चौतारी लघुवित्तका संचालक समितिका अध्यक्ष पोखरेलले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन बिभाग कार्यकारी निर्देशक देव कुमार ढकालबाट सपथ ग्रहण गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS