IME Life New

आरबीबी म्युचुअल फन्डको नयाँ योजना आउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने नयाँ योजना ल्याउने प्रक्रिया अगाडि बढाइएको छ।

योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङले ‘आरबीबी फोकस्ड ४०’ नाम नयाँ म्यचुअुल फन्ड सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाएको हो। यस योजनाका इकाइहरु सार्वजनिक निष्कासन गर्न योजना व्यवस्थापकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै अनुमति मागेको छ।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा आरबीबी मर्चेन्टले यस योजनाका १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गर्नेछ।

आरबीबी मर्चेन्टको यो नयाँ म्युचुअल फन्ड बन्दमुखी योजना हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS