IME Life New

आरएमडीसी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा ज्योतिचन्द्र ओझा पून नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यकारी अधिकृतमा ज्योतिचन्द्र ओझा पून नियुक्त भएका छन्।  वित्तीय संस्थाको २०७५/५/१० मा बसेको संचालक समितिको ३१७ औँ बैठकको निर्णयले सञ्चालक शिवा देवी काफ्लेको राजिनामा स्वीकृत गरेको छ । साथै सोहि बैठकको निर्णय बमोजिम संस्थाका प्रमुख कार्यकारी अधिकृतमा २०७५/६/१ देखि लागू हुने गरी ज्योतिचन्द्र ओझालाई नै पून नियुक्त गरेको छ । ओझाको कार्यकाल ४ वर्षको लागि हुने  जानकारी कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS