IME Life New

आरएमडिसी लघुवित्तले ९% ब्याजदरमै कर्जा दिने, कतिसम्म दिन्छ ऋण?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले साढे ९ प्रतिशतको सुलभ ब्याजदरमा लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाहरुलाई बढीमा २ करोड रुपैयाँसम्मको कोभिड १९ ऋण उपलब्ध गराउने गराउने भएको छ।

लघुवित्त वित्तीय संस्थाहरुलाई थोक कर्जा उपलब्ध गराउँदै आएको यस कम्पनीले विश्वमहामारी कोभिड १९ का कारण परेको प्रतिकुल परिस्थितिमा साझेदार लघुवित्त वित्तीय संस्था तथा सहकारी र तिनका ग्राहकलाई सहजता प्रदान गर्नका लागि सुलभ ब्याजदरमा ऋण दिने सुविधा ल्याएको संस्थाले जनाएको छ।

Esewa
Crest

यसबाट लघुवित्त वित्तीय संस्था तथा सहकारी र तिनका ग्राहकलाई लाभ पुग्ने कम्पनीको विश्वास रहेको छ। ऋणका बारेमा थप जानकारी लघुवित्तको पुतलीसकड काठमाण्डौं, शाखा कार्यालय इटहरी र कोहलपुरबाट प्रदान गर्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS