IME Life New

आज सार्वजनिक बिदाको दिनमा पनि कृषि विकास बैंकले सेवा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । कृषि विकास बैंकले आज अर्थात चैत २९ गते सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा दिने भएको छ । आज बिहिबार सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद–उल (इद) को अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकले आफ्ना सबै शाखा कार्यालय खुला गरी सेवा दिने जनाएको छ । उक्त शाखा कार्यालयहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहने बैंकको भनाई छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS