IME Life New

आज सबैभन्दा धेरै यी कम्पनीका लगानीकर्ताले कमाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ८ दशमलव ६६ अंकले बढेर २५४३ दशमलव ०३ को विन्दुमा कायम भएको छ । बैंकिङ्, होटल, विकास बैंक, फाइनान्स र निर्जिवन बीमा बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।

दिनभरिमा १ सय ९१ सय वटा कम्पनीको १ करोड ४९ लाख ६ हजार ७७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

गोर्खाज फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने गुहेश्वरी मचेन्र्ट बैंकिङ्कका लगानीकर्ताले ९ दशमलव ७७ का दरले कमाएका छन्।

आइसीएफसी फाइनान्स, रिलायन्स फाइनान्स, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, ओरियन्टल होटल, हिमालयन पावर पार्टनर, आइएमई जनरल इन्स्योरेन्स र प्रभु बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS