IME Life New

आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ खरिद विक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतबार सुनको भाउ बढेको छ । गत शुक्रबार तोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ७ सय रुपैयाँले नै बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने प्रतितोला १ हजार २७० रुपैयाँमा स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS