IME Life New

आज ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्ट प्लसबाट दक्षिणा दिँदा १०% क्यासब्याक पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न ग्लोबल स्मार्ट प्लसमार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना ल्याएको छ।

बैंकको ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले दशैंको टिकाको दिन अर्थात् आज आफ्ना प्रियजनलाई दक्षिणा पठाउँदा १० प्रतिशत (रु. १०० सम्म) तुरुन्तै क्यासब्याक पाउने जानकारी बैंकले  दिएको छ। ग्राहकहरुले पैसा पठाउँदा प्रोमोकोड ‘DAKSHINA’ लेखेर पैसा ट्रान्सफर गर्नुपर्नेछ।

Esewa
Crest

बैंकको ग्लोबल स्मार्ट एप प्रयोगकर्ताहरुले आज विजया दशमीको दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बैंकको दक्षिणा पाउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS