IME Life New

आज कति छ डलरको मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७६ पैसा र विक्रिदर १२१ रुपैयाँ ३६ पैसा निधारण गरेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ४६ पैसा र विक्रिदर १३६रुपैयाँ १३ पैसा र युके पाउन्ड स्ट्रिलिङ एकको खरिददर १५० रुपैयाँ ०९ पैसा र बिक्रिदर १५० रुपैयाँ ८३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS