IME Life New

आज कति छ डलरको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको दोस्रो दिन सोमबार विदेशी मुद्राको विनियमदर अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा रहेको छ भने विक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको छ । यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २० पैसा र विक्रीदर १४१ रुपैयाँ ९३ पैसा रहेको छ।

त्यस्तै, यूके पाउन्ट स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ५२ पैसा र विक्रीदर १६५ रुपैयाँ ३४ पैसा रहेको छ भने, स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ८५ पैसा र विक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS