IME Life New

आज कति छ डलरको भाउ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९६ पैसा र बिक्रिदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ६४ पैसा र बिक्रिदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ ।

युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ४५ पैसा र बिक्रिदर १ सय ६५ रुपैयाँ २९ पैसा रुपैयाँ रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS