IME Life New

बैंक अफ काठमाण्डू र स्मार्ट डोकोबीच सम्झौता, यस्ता छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्डवाहकले स्मार्ट डोकोको स्मार्ट दशैं अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका छन् । दशैंलाई लक्षित गरी स्मार्ट डोकोले ०७८ साल असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकका कार्डवाहकले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनका माध्यमबाट प्रि–पेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाउने योजना ल्याएको हो ।

यस अफरमा बैंकका कार्डवाहकले आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत भुक्तानी गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरे २० प्रतिशत वा अधिकतम १ हजार ५०० सम्म नगद फिर्ता पाउन सक्नेछन् ।

Esewa
Crest

स्मार्ट दशैं अफरमा बैंकको कार्डवाहकले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्म नगद फिर्तासहित विभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय ब्रान्डका सामान खरिद गर्न सकिने बैंकले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS