IME Life New

आजसम्म कायम इकाईधनीले प्रभु म्युचुअल फन्डका २ योजनाको प्रतिफल पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । योजना व्यवस्थापक प्रभु क्यापिटल रहेको प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण गर्न असोज १४ गते बुक क्लोज गर्दैछ । यसको अर्थ आज असोज १३ नेप्सेमा कारोबार भई कायम इकाइधनीले यी दुवै योजनाको लाभांश पाउनेछन्।

योजना व्यवस्थापकले इकाइधनीहरुलाई करसहित सेलेक्टर फन्डमा १० प्रतिशत र स्मार्ट फन्डमा ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यी दुवै बन्दमुखी योजना हुन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS