IME Life New

आजसम्म कायम इकाईधनीले आरविवि म्युचुअल फन्डका दुई योजनाको प्रतिफल पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरविवि म्युचुअल फन्ड १ र आरविवि म्युचुअल फन्ड २ ले भभोलि दौ ३१ गते एक दिनका लागि लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्दैछन् । त्यसकारण आज भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ ले इकाईधनीहरुलाई करसहित ३ दशलमव ८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई करसहित ८ दशलमव ७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS