IME Life New

आजबाट दुई लघुवित्त एक भई ‘सम्पदा लघुवित्त’को नामबाट शुभारम्भ गरे कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड ए भई आज असार ३० गतेबाट एकिकृत कारोबार शुरु गरेका छन् । यी दुई लघुवित्त एक आपसमा गाभ्ने/ गाभिने तथा मर्ज भई बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट कारोबार गरेका हुन् ।

गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त र तनहुँको बन्दीपुरमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्तले मर्जरका लागि गत असार १३ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका थिए ।

Esewa
Crest

मर्जरपछि बनेको सम्पदा लघुवित्त कम्पनीको केन्द्रीय कार्यालय साविक सबैको लघुवित्त रहेको स्थान तनहुँको बन्दीपुरमा रहने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS