IME Life New

आजबाट तीन वटा लघुवित्तले थाले एकिकृत कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तीन वटा लघुवित्त वित्तीय संस्थाले आज भदौ २२ गतेदेखि एकिकृत कारोबार सुरु गरेका छन् । जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनिकरण लघुवित्तले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन्।

नेपाल राष्ट्र बैंकले कम्पनीलाई साउन २६ गते एकिकृत कारोबारका लागि अन्तिम स्वीकृती दिएको थियो ।

Esewa
Crest

जीवन विकासको केन्द्रिय कार्यालय मोरङको कटहरी गाउँपालिकामा रहेको छ भने सल्भ लघुवित्त धनकुटा नगरपालिका र गरिबी निवारण लघुवित्त सप्तरीको राजविराजमा रहेको छ । अब मर्जर पश्चात जीवन विकासको केन्द्रिय कार्यालय मोरङको कटहरीबाट वित्तीय सेवा प्रदान गर्ने समेत सुचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS