IME Life New

आक्रामक व्यापार गर्दै अजोड इन्स्योरेन्स, बीमा शुल्क आर्जनमा लोभ लाग्दो प्रगति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नयाँ निर्जीवन बीमा कम्पनी मध्येको अजोड इन्स्योरेन्सले आक्रामक रुपमा व्यापार गर्दै दोश्रो त्रैमासक वित्तिय विवरण सार्वजनिक गरेको छ। अजोड इन्स्योरेन्सले पुष मसान्त सम्म ४० करोड ६५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ।  कम्पनीले  गत वर्ष यही अवधिमा १२ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो। यसरी कम्पनी ले कुल बीमा शुल्क आर्जन २३५ प्रतिशतले वृद्धि गर्न  सफल भएको छ।

Esewa
Crest

त्यस्तै कम्पनीले खुद बीमा शुल्क आर्जन ३४६ प्रतिशतले वृद्धि गर्दै १६ करोड ७७ लाख पुर्याउन सफल भएको छ।

७० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २ करोड ७९ लाख रहेको छ। जगेडा कोष १५ प्रतिशतले वृद्धि हुन सफल भएको छ।  त्यस्तै बीमा कोष ५८१ प्रतिशतले वृद्धि हुँदै ४ करोड २१ लाख पुगेको छ।

चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले २ करोड ३१ लाख रुपैया खुद मुनाफा गरेको छ।  खुद मुनाफा कम्पनीले ८७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।  कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ६ रुपैया ६२ पैसा हुन् आउछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS