IME Life New

आईपीओको पावर : महिला लघुवित्तमा भएको एक हजार लगानी ४० हजार माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ। महिला लघुवित्तको शेयर मूल्य प्रति कित्ता ३७८ रुपैयाँले वृद्धि हुँदै ४१५८ रुपैया पुगेको छ। आज पनि कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्कीट लागेको छ। कम्पनीको बजार मूल्य दश प्रतिशतले वृद्धि  भएको छ। यो समाचार तयार पार्दा सम्म सर्किट मूल्य ४१५८मा ९६ हजार कित्ता खरिदकर्ता छन् भने बिक्रीकर्ताको अवस्था शुन्य छ।

Esewa
Crest

 

सस्थाले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सार्वजनिक निष्काशन गर्दा “लक्की ड्र” मार्फत ३७ हजार ५०० जनाले मात्र दश कित्ता शेयर प्राप्त गरेका थिए । अहिलेकै मूल्यलाई आधार मान्दा भाग्यमानी लगानीकर्ताले गरेको एक हजार लगानी (दश कित्ता शेयर) अहिले ४० हजार पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS