IME Life New

आइसीएफसी फाइनान्सको नयाँ शाखा विर्तामोडमा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले आफ्नो २१औं शाखा झापाको विर्तामोडमा सञ्चालनमा ल्याएको छ । कम्पनीले २०७८ चैत २७ गते रामनवमीको दिन बाट प्रदेश नं १, झापा जिल्ला, विर्तामोड नगरपालिका वडा नं ०४, विर्तामोडमा आफ्नो २१ औं शाखा सञ्चालनमा ल्याएको हो।

उक्त संस्थाको समुद्घाटन विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटी गरेका हुन् । कम्पनीले मोबाइल बैकिङ, इन्टरनेन्ट बैकिङ, लकर सेवा, ३६५ दिन बैकिङ सेवा, ए।टि।एम कार्ड, आस्वा सेवा, म्झबत सेवा, रेमिटेन्स सेवा, विभिन्न प्रकारका कर्जा सुविधा तथा अन्य सम्पूर्ण अत्याधुनिक बैकिङ सुविधाको साथमा विगत १८ बर्ष देखि आफ्नो ग्राहकलाई बैकिङ सुविधा प्रदान गरिरहेको जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS