IME Life New

आइसिएफसि फाइनान्सले ऋणपत्र निष्काशन गर्ने, राष्ट्र बैंकबाट पायो स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइसिएफसि फाइनान्सले ३० करोड रुपैयाँ बरावरको ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीलाई नेपाल राष्ट्र बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित दरको ३० करोड रुपैयाँ बरावरको ३० लाख कित्ता,९ प्रतिशत ब्याजदर रहेको आइसिएफसि फाइनान्स डिबेञ्चर २०८८’ नामक ऋणपत्र निष्काशन गर्न स्वीकृति दिएको हो ।

कम्पनीको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र निष्काशनको लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतका लागि पठाउने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकले कम्पनीको उक्त प्रस्तावलाई जेठ २८ गते स्वीकृती दिएको हो ।

Esewa
Crest
1718079627995

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS