IME Life New

आइपीओ जारी गर्ने प्रस्ताव सहित सिटिजन्स लाइफको साधारण सभा आज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सको साधारण सभा आज बुधबार असोज २९ गते हुँदै छ । सभा होटल हिमालय कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीले कम्पनीले आइपीओ जारी गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

Esewa
Crest

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । कम्पनीले अब ७५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ ।

त्यस्तै, सभामा सञ्चालक समितिको रिक्त एक पदको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS