IME Life New

आइतबारदेखि मञ्जुश्री फाईनान्सका सबै शाखा खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाईनान्सले आगामी आइतबारदेखि सबै शाखा कार्यालय खुल्ला गर्ने भएको छ । सो फाइनान्सले आफ्ना देशैभरिको शाखा कार्यालयहरु विहान १०ः०० बजेदेखि २ः०० बजेसम्म खुल्ला रहने जनाएको छ ।

सो फाइनान्स कम्पनीले सेवाग्राहीको हितका लागि सबै शाखा कार्यालयहरु दैनिक रुपमा सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS