IME Life New

आइएमई लाईफले माग्यो सातै प्रदेशका लागि कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाईफले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले भइरहेको विभिन्न शाखा कार्यालय तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

कम्पनीले सातै वटा प्रदेशका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS