IME Life New

आइएमई लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमा अन्तर्गको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका वृख बहादुर लिम्बु परिवारलाई बीमा दाबी वापतको १२ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

रोजगाराको शिलशिलामा साउदी अरबकम काम गर्दै आएका लिम्बुको असामायिक निधन भएको थियो । कम्पनीको झापा शाखाले एक कार्यक्रम आयोजना गरि मृतक लिम्बुको परिवारलाई उक्त चेक हस्तान्तरण गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS