IME Life New

आइएमई लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पश्चिम नवलपरासीमा बीमितको मृत्यु पश्चात् बीमा दाबी रकम भुक्तानी गरेको छ ।पश्चिम नवलपरासीको सरावल गाउँपालिका– ६ मा बीमित स्व. नरसिंह कहारको परिवारलाइ घरमै पुगेर रकम भुक्तानी गरिएको हो ।

स्व. नरसिंहको बीमा गरेको एक वर्ष भित्रै कालगतिले मृत्यु भएको थियोे । सरावल – ६ का वडा अध्यक्ष कैलाश यादवको रोहवरमा तथा उक्त बीमा कम्पनीका प्रदेश प्रमुख एजिएम ऋषिभक्त ढकालको उपस्थितिमा कम्पनीको परासी शाखाका प्रमुख अमरदीप गुप्ताले बीमितकी पत्नी गीता कहारलाई ५ लाख १५ हजार ७ सय ४३ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

Esewa
Crest

बीमितले उक्त कम्पनीमा एक वर्ष अगाडि रु पाँच लाखको बीमा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS