IME Life New

आइएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड अम्बासडरमा नायिका मनिषा कोइराला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड अम्बासडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् ।नायिका मनिषा कोइरालाको सहकार्यले कम्पनीेको प्रबद्र्घन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताए । साथै फुयाँलले नायिका मनिषा कोइरालालाई ब्रान्ड अम्बासडर नियुक्त गर्न पाउनु खुशीको बिषय भएको बताए।

त्यसैगरी, कम्पनीले डिजिटल प्रविधि मार्फत सेवा उपल्बध गर्ने क्रममा आजबाटै लागु हुने गरि आइएमई साथ बुट नामबाट विश्वको कुनैपनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमा जानकारी लिनसक्ने र अनुरोध समेत पठाउन सक्ने गरि निमार्ण गरिएको चयाट्बोट प्रणलीको औपचारिक रुपमा संचालनमा ल्याएको कम्पनीका सिईओ फुयाँलले बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS