IME Life New

आइएमई लाइफद्धारा २० लाख २६ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कोहलपुर । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको कोहलपुर शाखा कार्यलायाले २० लाख २६ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । कोहलपुर ५, बाँकेका लक्ष्मण कुमार थापाको बैशाख २२ गते कोरोना संक्रमणका कारणले मृत्यु भएको थियो । निधन पछिको १३ दिने काम सकिएलगत्तै कम्पनीले उक्त रकम मृतककी श्रीमति हिमा न्यैपानेलाई हतान्तरण गरेको जनाएको छ ।

कार्यक्रममा बोल्दै आई एम ई लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुखले कम्पनीका सबै काम डिजिटल माध्यममा बाट हुने कुरा जानकारी गराउदै आउदो दिनमा अनलाईन को माध्यमवाट दाबिकर्ता स्वयंले आफै घरै बाट भुक्तानी लिने ब्यवस्थापनतिर कम्पनी लागिपरेको जाननकारी दिए ।

Esewa
Crest

कार्यक्रममा कोहलपुर शाखाको सबै कर्मचारी र एजेन्सी म्यानेजर देबेन्द्र पौडेल, खुम डाङ्गी र तेज बहादुर अधिकारिको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS