IME Life New

आइएमई लाइफद्धारा घातक रोग वापतको दाबी रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको खादबारी शाखाले घातक रोग वापतको दाबी रकम भुक्रानी गरेको छ । पाँच लाख बिमाङ्क रकमको बीमा गरेका पाँचखपन नगरपालिका – ६ घर भई हाल मादी नगरपालिका जनस्वास्थ्य इन्चार्जको रुपमा कार्यरत पोषराज श्रेष्ठलाई हृदयघात जस्तो प्राणघातक रोग देखा परेको हुनाले पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

बयालीस हजार सात सय एघारको दरले एक किस्ता मात्र बुजाएका श्रेष्ठले दाबी गरेको २८ दिन मै एकमुष्ट रकम पाउदा पुर्ण रुपमा सहयोग पुगेको बताएका छ्न।

Esewa
Crest

उक्त कार्यक्रममा बोल्दै बिमित पोषराज श्रेष्ठले बास्तममै बीमाले भुक्तानी दिने रहिछ,दावी भुक्तानी दिदैन भनेर गलत प्रचार कसैलाई नगर्न र भोलि कसैले देखेको छैन जे पनि हुन सक्छ । त्यसैले बीमा सबैको लागि अपरिहार्य रहेको बताए ।

उक्त कार्यक्रममा आइएमई लाइफ इन्स्योरेन्स खादबारी शाखाका प्रबन्धक कृष्ण श्रेष्ठ , मादी नगरपालिका प्रमुख जीवन कुमार लिङ्थेप , मादी नगरपालिका जनस्वास्थ्य इन्चार्ज पोषराज श्रेष्ठ लगायत समाजसेवी ,बुद्धिजीवी र पत्रकार लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS