IME Life New

आइएमई लाइफका सहायक महाप्रबन्धक सिंहलाई पितृशोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफका सहायक महाप्रबन्धक आशिष सिंहलाई पितृशोक परेको छ । आइएमई लाइफका सहायक महाप्रबन्धक सिंहको बुबाको हिजो राति १० बजे असामयिक निधन भएको हो ।

उनका बुबा राज बहादुर सिंह राष्ट्रिय खेलकुद परिषदका भुतपुर्व सदस्य सचिव, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष साथै नेपालको पहिलो अन्तराष्टिय फूटबल कप्तानसमेत रहेका थिए । उनको दुई छोरा र एक छोरी छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS