IME Life New

आइएमई पे मार्फत ज्योति लाइफको प्रिमियम भुक्तानी गर्दा १ हजार क्यासब्याक पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। आइएमई पेले प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक क्यास ब्याक अफर सार्वजनिक गरेको छ। पेले जेठ २५ गतेदेखि यस्तो योजना सार्वजनिक गरेको जनाएको छ । सोही अनुरुप आइएमई पेबाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा क्यासब्याक पाउने जनाएको छ ।

आइएमई पेबाट ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तिर्ने मिति गुज्रिएको सात दिन भित्र भुक्तानी गर्दा एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउने कम्पनीले जनाएको छ।

Esewa
Crest

यो अफर अवधिभर हरेक महिना एक बिजेताले स्मार्ट घडी समेत जित्न सकिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS