IME Life New

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

आइएमई जनरल इन्स्योरेन्सको ८० प्रतिशत हकप्रद भर्ने माघ २१ गते सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले पुस १७ गतेदेखि चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । मंसिर ७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् ।

हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । शेयरधनीहरुले धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको लगाएत मेरो शेयरबाट समेत हकप्रदका लागि आवेदन पेश गर्न सक्नेछन् ।

Crest

हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी ४२ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ६१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS